बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद्को पहिलो बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले पौने ८ बजे बैठक सुरु भएको हो । आजै गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठक बसेको हो ।

प्रचण्डको नेतृत्वमा तीन उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);