प्रचण्डलाई समर्थन गरेकोमा रास्वपाका कार्की असहमत, सत्ता स्वार्थमा लागेको टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

प्रचण्डलाई समर्थन गरेकोमा रास्वपाका कार्की असहमत, सत्ता स्वार्थमा लागेको टिप्पणी

काठमाडौं । प्रचण्डको नेतृत्वमा सरकारमा जाने पार्टीको निर्णयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले असहमति जनाएका छन् ।

रास्वपा पनि सत्ता स्वार्थमा लागेको आरोप लगाएका छन् ।

आइतबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले देशको ४४औं प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

रास्वपाले पनि प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको छ ।

तर, रास्वपाका केन्द्रीय सदस्यले भने चुनावमा अन्य पार्टीभन्दा अलग रहेको भन्दै जनतामाझ मत माग्ने तर अहिले पार्टीले वाचा अनुसार नहिडेको टिप्पणी गरेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);