बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

नयाँ सरकार गठन र शक्ति समीकरण बारे छलफल गर्ने गरी सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक बालुवाटमा सुरु भएको छ ।

यसअघि आजै बिहान कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष प्रचण्डलाई उनको निवास खुमलटारमा भेटेका थिए । सो क्रममा उनले हालको गठबन्धन यथाबत राख्न जोड दिएका थिए ।

Leave a Reply