काठमाडौं । सर्लाहीमा चिसोको कारण दुई जनाको मृत्यु भएको छ ।
हरिहर नगरपालिका–९ मा पीडारीमा कठ्याङ्गीएर मुसहर समुदायका २ जनाको निधन भएको प्रहरीले जनाएको छ ।
पिडारीका स्थानीय ४० वर्षीय रमेश माझी र लक्ष्मीपुरमा ६५ वर्षीय रामभगत माझीको चिसोले मृत्यु
भएको हो ।
उनीहरुले ज्याला मजदुरी गर्दै आएका थिए ।