नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा आह्वान, ७ दिनको समय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा आह्वान, ७ दिनको समय

काठमाडौं, ४ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छिन् । भण्डारीले आइतबार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा प्रधानमन्त्रीको नाम दिन आह्वान गरेकी हुन ।

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन पेश भएको र कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि नेपालको संविधानको ७६को उपधारा (२) बमोजिक राष्ट्रपति भण्डारीले सरकार गठनको आह्वान गरेकी हुन् ।

प्रतिनिधि सभाको सदस्यलाई प्रधानमन्त्री नियुक्ति गर्न पुस १० गते आइतबार ५ बजेसम्म दाबी पेश गर्न राष्ट्रपतिबाट आह्वान भएको शितल निवासले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);