चार महिनामा रेमिट्यान्स आप्रवाह, अर्थतन्त्रका बाह्य सूचकमा सुधार ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

चार महिनामा रेमिट्यान्स आप्रवाह, अर्थतन्त्रका बाह्य सूचकमा सुधार ( भिडियो रिपोर्ट )

बिन्दु अधिकारी \ माउन्टेन टेलिभिजन एचडि ।

काठमाडौँ पौष ०३। नेपाल राष्ट्र बैंकको चालू आर्थिक बर्षको चौमासिक आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनले मुलुकको अर्थतन्त्र केही हदसम्म सकरात्मक दिशातर्फ गइरहेको देखाएको छ । चालु आर्थिक वर्षको चार महिनामा रेमिट्यान्स आप्रवाह, विदेशी मुद्रा सञ्चितीलगायत अर्थतन्त्रका बाह्य सूचकमा सुधार आएको छ।

राष्ट्र बैंकले अहिलेको विदेशी मुद्राको सञ्चितीले झन्डै साढे आठ महिनालाई वस्तु तथा सेवा आयात धान्न सक्ने जनाएको छ।

Leave a Reply