कोरोना संक्रमण दर शून्यमा झर्यो | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

कोरोना संक्रमण दर शून्यमा झर्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार एक सय १९ जनाको नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि भएको छैन।

मन्त्रालयका अनुसार संकलित ११९ जनाकै नमूना पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।

Leave a Reply