सुनको भाउ बढ्यो, प्रतितोला कतिमा हुुँदैछ कारोबार ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुनको भाउ बढ्यो, प्रतितोला कतिमा हुुँदैछ कारोबार !

काठमाडौं, ३ पुस । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । साताको कारोबारको पहिलो दिन आज सुनको मुल्य प्रतितोला ६ सय रुपैयाँले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबार प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएका छापावाल सुन आज प्रतितोला १ लाख ५ सय रुपैयामा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजाबी सुनको मुल्य प्रतितोला एक लाख रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार ९९ रुपैयाँ ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मुल्य पनि शुक्रबारको तुलनामा १० रुपैयाँले वृद्धि भएको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा खरिद विक्रि भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);