पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा बढ्यो

काठमाडौं, ३ पुस । नेपाल आयल निगमले पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि गरेको छ । शुक्रबारदेखि लागु हुने गरि १९ सय ट्यांकरको भाडा वृद्धि गरेको निगमले जनाएको छ ।

सञ्चालक समितिले कात्तिक २७ गते गरेको निर्णयलाई निगमले गत पुस १ गते कार्यान्वयन गरेको हो । ट्यांकरको भाडा कम्तीमा पनि १० प्रतिशतले वृद्धि भएको छ ।

नयाँ मुल्य अनुसार बरौनीदेखि जनकपुरको भाडा ३२ सय ५७ रुपैयाँ ९६पैसा कायम भएको छ ।

त्यस्तै, सिलगुरीदेखि छरालीको नयाँ भाडादर ११ सय १७ रुपैयाँ निर्धारण गरिएको छ ।

रक्सौलदेखि पोखराको ट्यांकर भाडा ३४ सय १५ रुपैयाँ तोकिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);