कक्षा ११ को परीक्षाफल पुस तेस्रो साता सार्वजनिक हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

कक्षा ११ को परीक्षाफल पुस तेस्रो साता सार्वजनिक हुँदै

exam board

भक्तपुर, ६ पुस । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पुसको तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा गत असार १ गतेदेखि  सञ्चालन भएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डले दिएको जानकारी अनुसार उत्तर पुस्तिका परीक्षण सकेर सम्परीक्षण, रुजु र इन्ट्री गर्ने काम भइरहेको छ ।

अब ढिलोमा पुसको तेस्रो सातासम्ममा नतिजा सार्वजनिक हुन्छ । परीक्षामा देशभरबाट चार लाख ४९ हजार ५४ विद्यार्थीले फारम भरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);