ट्विटरलाई संयुक्त राष्टको संघले दियो चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८३, शनिबार

ट्विटरलाई संयुक्त राष्टको संघले दियो चेतावनी

काठमाडौं, २ पुस । संयुक्त राष्ट संघले पत्रकारको खाता बन्द गर्ने ट्विटरको निर्णयप्रति आपक्ति जनाएको छ ।

ट्विटरले न्युर्योक टाइम्स, सीएनएन र वासिटन पोस्टका केही पत्रकारको एकाउण्ट बन्द गरेको थियो । यस अघि नै युरोपियन युुनियनले पनि आपक्ति जनाइसकेको छ।

युरोपियन संघले ट्विटरलाई प्रतिबन्ध लगाउनेसम्मको चेतावनी दिएको थियो भने संयुक्त राष्ट संघले मिडिया स्वतन्त्र भएको भन्दै कुनै खेलौना नभएको प्रतिक्रिया दिएको हो ।

Leave a Reply

ताजा समाचार