प्रधानमन्त्रीको लागि उपयुक्त नेता गगन थापा हो: सांसद गिरी ( भिडियो अन्तर्वार्ता ) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रधानमन्त्रीको लागि उपयुक्त नेता गगन थापा हो: सांसद गिरी ( भिडियो अन्तर्वार्ता )

काठमाडौँ पौष ०१ \ माउन्टेन टेलिभिजन अचडि। नेपाली कांग्रेसका नेता तथा प्रदेश सांसद निमा गिरीले महामन्त्री गगन थापालाई कांग्रेसले प्रधानमन्त्रीको लागि अघि सार्न पर्ने बताउनु भएको छ।

आम जनतामा भिजेको र विगतमा पनि मन्त्री भएर रामा्रे गरेका कारण कांग्रेसले महामन्त्री थापालाई प्रधानमन्त्री हुने अवसर दिनु पर्ने सांसद गिरीले प्रष्ट पार्न भएको हो । पार्टी भित्र बाहिर पुस्तान्तरणको कुरा आहिरहेको र अहिलेको लागि सुहाउँदो क्षमतावान नेता नै महामन्त्री थापा भएको समेत तर्क गर्नु भएको छ।

यदि यो बारेमा पार्टीमा सहमति नभए संसदीय दलमो निर्वाचन हुने र युवाहरुको चाहना गगन भएका कारण संसदीय दलको चुनावमा महान्त्री थापाले जित्ने दाबि गर्नु भएको ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);