भूमि व्यवस्थासम्बन्धि कानुन संशोधन गर्न दाहालको अध्यक्षतामा समिति गठन | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

भूमि व्यवस्थासम्बन्धि कानुन संशोधन गर्न दाहालको अध्यक्षतामा समिति गठन

काठमाडौं, १ पुस । भूमि व्यवस्थासम्बन्धि कानुन एकीकृत रुपमा संशोधन गर्न समिति गठन भएको छ । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आफ्ना मातहतका सबै कानुनलाई एकीकृत रुपमा समयसापेक्ष संशोधन गरी संघिय संसदमा पेश गर्न समिति गठन गरेको हो ।

मन्त्रालयले संविधानविद् काशीराज दाहालको अध्यक्षतामा समिति गठन गरेको हो । नवनिर्मित भूमिसम्बन्धि एकीकृत ऐन कानुन तर्जुमा समितिमा दाहालसहित पाँचसदस्य रहेका छन् ।

नापी विभागका महानिर्देशक प्रकाश जोशी, भूुमि तथा अभिलेख व्यवस्थापन विभागका महानिर्देशक पीताम्बर घिमिरे, मन्त्रालयाक सहसचिव जनकराज जोशी सदस्य समितिमा रहेका छन । त्यसैगरी समितिको सदस्य सचिवमा पद्यनिधि सोती रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);