एसइई परीक्षा आगामी चैत ८ गतेदेखि सञ्चालन हुने (तालिका सहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

एसइई परीक्षा आगामी चैत ८ गतेदेखि सञ्चालन हुने (तालिका सहित)

panika

भक्तपुर, ५ पुस । परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको एसइई परीक्षा आगामी चैत ८ देखि सञ्चालन गर्ने जनाएको छ । परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हाे । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ।

परीक्षा तालिका

 

SEE_Routine_074