कांग्रेस संसदीय दलको चुनावमा गगन थापाले जित्ने गिरीको दाबी (भिडियोअन्तर्वार्ता) | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

कांग्रेस संसदीय दलको चुनावमा गगन थापाले जित्ने गिरीको दाबी (भिडियोअन्तर्वार्ता)

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा प्रदेश सांसद निमा गिरीले महामन्त्री गगन थापालाई कांग्रेसले प्रधानमन्त्रीको लागि अघि सार्न पर्ने बताएकी छन् ।

उनले माउण्टेन टेलिभिजनको कार्यक्रम ‘समाज र सन्दर्भ’मा बोल्दै यस्तो बताएकी हुन् ।

आम जनतामा भिजेको र विगतमा पनि मन्त्री भएर राम्रो गरेका कारण कांग्रेसले महामन्त्री थापालाई प्रधानमन्त्री हुने अवसर दिनु पर्ने सांसद गिरीले प्रष्ट पारेकी हुन् ।

पार्टी भित्र बाहिर पुस्तान्तरणको कुरा आहिरहेको र अहिलेको लागि सुहाउँदो क्षमतावान नेता नै महामन्त्री थापा भएको उनको तर्क छ । यदि यो बारेमा पार्टीमा सहमति नभए संसदीय दलको निर्वाचन हुने र युवाहरुको चाहना गगन भएका कारण संसदीय दलको चुनावमा महान्त्री थापाले जित्ने उनको दाबी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);