सिन्धुली । सिन्धुलीमा जङ्गली माहुरीको टोकाइबाट एक जनाको ज्यान गएको छ ।ज्यान गुमाउनेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ को कार्यालयमा कार्यरत वडा सचिव प्रेम बहादुर रायक्षेत्री रहेका छन् ।सर्लाहीबाट हरिहरपुरगढी गाउँपालिका आउने क्रममा जङ्गली माहुरीको टोकाइबाट घाइते भएका उनको उपचारको क्रममा ज्यान गएको हो ।
सिन्धुलीमा जङ्गली माहुरीको टोकाइबाट एक जनाको मृत्यु
ताजा समाचार
सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन
१ घन्टा अघि
सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा
२ घन्टा अघि




