सिन्धुलीमा जङ्गली माहुरीको टोकाइबाट एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

सिन्धुलीमा जङ्गली माहुरीको टोकाइबाट एक जनाको मृत्यु

सिन्धुली  ।  सिन्धुलीमा जङ्गली माहुरीको टोकाइबाट एक जनाको ज्यान गएको छ ।ज्यान गुमाउनेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ को कार्यालयमा कार्यरत वडा सचिव प्रेम बहादुर रायक्षेत्री रहेका छन् ।सर्लाहीबाट हरिहरपुरगढी गाउँपालिका आउने क्रममा जङ्गली माहुरीको टोकाइबाट घाइते भएका उनको उपचारको क्रममा ज्यान गएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);