सबै दलले पठाए समानुपातिकको सूची, कुन दलमा को परे ? (नामावलीसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सबै दलले पठाए समानुपातिकको सूची, कुन दलमा को परे ? (नामावलीसहित)

काठमाडौं, २४ मंसिर । निर्वाचन आयोगले समानुपातिक सांसदको नाम आजसम्म टुंगो लगाउन दलहरुलाई समय दिएको थियो । प्रतिनिधिसभा तर्फ राष्ट्रिय दल बनेका सात दललाई आयोगले शनिबार ४ बजेसम्मका लागि समय दिएको थियो । सात दल मध्य जनमत पार्टीले यस अघि नै नाम बुझाईसकेको थियो । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले आज अन्तिम समयमा आएर मात्र समानुपातिकको सूची पठाएका छन् ।

नेपाली कांग्रेसको समानुपतिक सूची
पुरुषः विमलेन्द्र निधि, जीवन परियार र डा. प्रकाशशरण महत
खस आर्यः प्रकाशशरण महत, अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावल
आदिवासी जनजातिः सरस्वती बजिमय, लिलादेवी वोखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठ
दलितः जीवन परियार, शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन भएका छन्। मधेशीमा विमलेन्द्र निधि, नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल
मुस्लिमः जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसदका लागि छानिएका छन् ।

नेकपा एमालेको समानुपातिक सूची
आदिवासी–जनजाति
देवि प्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी मगर, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा
खसआर्य
रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही, मेनकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल
थारु
आश्माकुमारी चौधरी, शान्ति चौधरी
दलित
ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा, रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा
मधेशी
गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया
मुस्लिम
सराज अहमद खान

नेकपा माओवादी केन्द्रको समानुपातिक सूची
आदिवासी जनजाति महिला
दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल, छिरिङ ल्यामु लामा तामाङ
खस आर्य
हितराज पाण्डे (पुरुष)
महिला
ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, नारायणी शर्मा, रुपासोसी चौधरी (थारु)
दलित
रणेन्द्र बराली, सुशीला श्रीपाली ठकुरी
मधेशी
मीना यादव, अमरावती देवी यादव
पिछडिएको क्षेत्र
कल्पना मिया

रास्वपाको समानुपातिकको सूची
डा.ढाका कुमार श्रेष्ठ (आदिवासी पुरूष), डोल प्रसाद अर्याल (खस आर्य पुरूष),असिम साह (मुस्लिम पुरुष), मनिष झा (मधेसी पुरूष), इन्दिरा राना मगर (आदिवासी महिला), सुमना श्रेष्ठ (आदिवासी महिला),अशोक चौधरी (थारु पुरुष), तपेश्वर यादव (मधेशी पुरुष),डा चन्दा कार्की (खस आर्य महिला),निशा डांगी (खस आर्य महिला),सन्तोष परियार (दलित पुरुष),कल्पना रोक्का (दलित महिला),विनिता कठायत (पिछडिएको वर्ग महिला)

राप्रपाको समानुपातिक सूची
पशुपतिशमशेर जबरा, रोशन कार्की, गीता बस्नेत, बुद्धिमान तामाङ, बिना लामा, बिना जयसवाल, अनिता नेपाली

जनमत पार्टीको समानुपातिक सूची
अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा लामा सापकोटा

जसपाको समानुपातिक सूची
प्रकाश अधिकारी, सहनाज रहमान, सुशीला श्रेष्ठ, रन्जु झा, रेखा थापा यादव

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);