बेलायतमा अमेरिकी कुटनीतिज्ञकी पत्नीलाई किन सुनाइयो ८ महिना जेल सजाय ? | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

बेलायतमा अमेरिकी कुटनीतिज्ञकी पत्नीलाई किन सुनाइयो ८ महिना जेल सजाय ?

लन्डन। लन्डनको अदालतले कूटनीतिज्ञकी श्रीमती एनी सकुलासलाई लापरवाही ड्राइभिङ गरेको आरोपमा आठ महिनाको जेल सजाय सुनाएको छ। सन् २०१९ को अगस्टमा भएको दुर्घटनामा एक किशोरीको मृत्यु भएको थियो । १९ वर्षीय ह्यारी डनको मोटरसाइकललाई सकुलासको कारले ठक्कर दिए पछि डनको मृत्यु भयो ।

उनी संयुक्त राज्यबाट एक लिङ्क मार्फत सुनुवाईको लागि उपस्थित भएकी थिइन । यसैबीच  देशको हितलाई जोखिममा पार्न सक्ने भन्दै आफूलाई अमेरिकी सरकारले व्यक्तिगत रूपमा सुनुवाइमा उपस्थित नहुन सल्लाह दिएको साकुलासका वकिलले अदालतलाई बताएकी छिन् ।

किशोरीको मोटरसाइकललाई उनको कारले ठक्कर दिँदा सकुलासले सडकको गलत साइडबाट गाडी चलाएको स्वीकार गरे । उनले गलत साइडमा गाडी चलाएको अभियोजकले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);