काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०१ अंकले उकालो लागेको छ । यससँगै सूचक १९६१.०७ विन्दुमा आएको छ । प्रि ओपन सेसनमा नेप्से ११ कम्पनीको कारोबार हुँदा ४ कम्पनीमा वृद्धि भएको छ।यस्तै ४ कम्पनीमा ओरालो लागेको छ र ३ कम्पनी स्थिर छ । आज ५५३ सेयर कित्ता किनबेच हुँदा ३ लाख १२ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।यो सेसनको उप सुचकहरु मध्ये एउटा कम्पनीमा वृद्धि भएको र एउटा कम्पनीमा ओरालो लागेको छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार
ताजा समाचार
प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी माेदीकाे बधाई
१९ मिनेट अघि
प्रधानमन्त्री शाहद्वारा पद तथा गाेपनीयताकाे शपथ
२ घन्टा अघि
पोखराको कृषि मोडल देशभरकै लागि उदाहरणीय
३ घन्टा अघि
यी हुन् बालेन सरकारका १५ मन्त्रीहरू
३ घन्टा अघि




