बाजुरा । बाजुराबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी भएका छन् । एमालेका कर्णबहादुर थापालाई पराजित गरेका पाण्डे ३१ हजार ७८६ मतसहित निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी थापाले २६ हजार ३४९ मत पाएका छन् ।
बाजुरामा कांग्रेसका बद्री पाण्डे विजयी
ताजा समाचार
यसरी मनाइयाे प्रजातन्त्र दिवस (फाेटाेफिचर)
५४ मिनेट अघि
‘आत्मनिर्भरताका लागि राजनीतिक स्थिरता आवश्यक’
१ घन्टा अघि




