रुसी हमला प्रतिकार गर्न युरोप अमेरिकामा निर्भर हुनु परेको छः फिनल्यान्डकी प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८३, बिहीबार

रुसी हमला प्रतिकार गर्न युरोप अमेरिकामा निर्भर हुनु परेको छः फिनल्यान्डकी प्रधानमन्त्री

सिड्नी। फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले रुसले युक्रेनमाथि गरेको आक्रमणको सामना गर्न युरोप “यति बलियो“ नभएको र अमेरिकाको समर्थनमा भर पर्नु पर्ने बताएकी छन् । अष्ट्रेलियाको भ्रमणको क्रममा प्रधानमन्त्री मारिनले युरोपको प्रतिरक्षा बलियो बनाउनुपर्ने बनाइन ।

“म तपाईंसँग निर्दयी रूपमा इमानदार हुनुपर्दछ, युरोप अहिले पर्याप्त बलियो छैन,“ उनले भनिन्, “संयुक्त राज्य बिना हामी समस्यामा हुनेछौं “

अमेरिका युक्रेनलाई सबैभन्दा ठूलो सैन्य सहायता प्रदान गर्ने देश हो । फेब्रुवरीमा  युद्ध सुरु भएदेखि, रुसले युक्रेनलाई ठूलो मात्रामा सैन्य सहयोग गरेको छ। त्यस्तै, दोस्रो ठूलो दाता इयु हो भने तेस्रो बेलायत हो।

Leave a Reply

ताजा समाचार