छलफलमा देउवाले भनेः म राजिनामा दिन तयार छु | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८१, सोमबार

छलफलमा देउवाले भनेः म राजिनामा दिन तयार छु

deuba

काठमाडौँ, १ पौष। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता सम्पन्न भएको छ।

एक अर्कोलाई चुनाव जितेकोमा बधाई दिँदै छलफल अघि बढाइएको थियो।  करिब आधा घन्टा भएको छलफलमा राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र प्रधानमन्त्रीको राजीनामालगायत एजेन्डामा छलफल भएको स्रोतले जानकारी दिएको छ।

राष्ट्रपतिलाई कुनै पनि विधेयक रोकेर राख्ने अधिकार नभएको भन्दै देउवाले तुरून्त त्यसलाई पारित गराउन लाग्नुपर्ने बताए। छलफलमा आफु सरकार छाड्न आत्ुर रहेको समेत देउवाले जनाए।

देउवाले सरकारमा रहँदा गरेका कार्यहरु उदाहरणीय रहेको र समयमा नै चुनाव गराउनु राष्ट्रलाई ठुलो योग्दान पुर्याएकोमा दहालले बधाई समेत दिएका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);