वामपन्थी दलको मुख्य एजेन्डा: प्रधानमन्त्रीको राजीनामा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

वामपन्थी दलको मुख्य एजेन्डा: प्रधानमन्त्रीको राजीनामा

काठमाडौं, १ पौष। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ।

प्रचण्ड पुगे लगत्तै केपी ओली प्रधानमन्त्री निवास पुगेका थिए। आज बिहान करिब साँढे ९ बजेदेखि बालुवाटारमा शुरू भएको छलफलमा सरकार गठन राष्ट्रियसभा गठन लगायत समसामयिक राजनीतिक बिषयमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ।

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा अड्केको विषय, प्रधानमन्त्रीको राजीनामा लगाएतका एजेन्डामा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ।

हिजो प्रचण्ड र ओली बिच भेटवार्ता भएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);