मन्दिरहरूमा मोबाइल प्रतिबन्ध लगाउन अदालतको आदेश | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

मन्दिरहरूमा मोबाइल प्रतिबन्ध लगाउन अदालतको आदेश

तमिलनाडु।  मद्रासको उच्च अदालतले तमिलनाडुका मन्दिरहरूमा मोबाइल फोनमाथि प्रतिबन्ध लगाएको छ। मन्दिरहरूमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाउने कदम पूजा स्थलहरूको शुद्धता र पवित्रता कायम राख्नको लागि  भएको अदालतले फैसलामा जनाएको छ।

मानिसहरूलाई असुविधाबाट बच्नको लागि मन्दिरहरूमा फोन राख्न लकरहरू स्थापना गर्न पनि अदालतले भनेको छ। आदेशको पालना सुनिश्चित गर्न सुरक्षाकर्मीहरू पनि नियुक्त गरिनेछ ।

Leave a Reply

ताजा समाचार

test123123

७ घन्टा अघि

test123123

७ घन्टा अघि

On-line Slots Free Spins No Deposit Required

१२ घन्टा अघि