जलवायु परिवर्तनको प्रभावः भानुआटुेले दर्जनौँ गाउँ स्थानान्तरण गर्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

जलवायु परिवर्तनको प्रभावः भानुआटुेले दर्जनौँ गाउँ स्थानान्तरण गर्ने

एजेन्सी। भानुआटुले अर्को दुई वर्ष भित्र “दर्जनौं“ गाउँहरू स्थानान्तरण गर्ने योजना बनाएको छ। ती गाउँ बढ्दो समुद्रबाट जोखिममा परेको भन्दै स्थानान्तरणको तयारी भएको  प्रशान्त राष्ट्रका जलवायु प्रमुखले जानकारी दिए ।
जलवायु परिवर्तन मन्त्री राल्फ रेगेनभानुले अष्ट्रेलिया र फिजी बीचको टापुको श्रृंखलामा बसोबास गर्ने भानुआटुका १ लाख बासिन्दाले ग्लोबल वार्मिंगको प्रभाव सामना गरेको बताए ।

तटीय क्षेत्रहरूबाट स्थापित समुदायहरूलाई स्थानान्तरण गर्न सकिने उनले बताए । उक्त क्षेत्रमा  जलवायु परिवर्तनले समुद्रको सतहलाई माथि धकेलिरहेको र थप चरम आँधीबेहरीलाई बढावा दिइरहेको छ ।

भानुआटुको सरकारले ‘जोखिममा पर्ने क्षेत्रहरू’ मा “आउँदो २४ महिनाभि भित्र“ स्थानान्तरण गरिने “दर्जनौं“ गाउँहरू पहिचान गरेको र अन्य बस्तीहरू पनि लामो अवधिमा सार्नको लागि तोकिएको छ ।

Leave a Reply

ताजा समाचार

test123123

६ घन्टा अघि

test123123

६ घन्टा अघि

On-line Slots Free Spins No Deposit Required

११ घन्टा अघि