इरान प्रदर्शनः ३०० भन्दा बढीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

इरान प्रदर्शनः ३०० भन्दा बढीको मृत्यु

तेहरान।  इरानमा सेप्टेम्बर १६ मा नैतिकता प्रहरीको हिरासतमा एक युवतीको मृत्युसँगै  भड्किएको विरोध प्रदर्शनपछि अहिलेसम्म ३०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको रेभोलुसनरी गार्डका एक जनरलले मंगलबार बताए ।

‘महिलाको मृत्युबाट देशका सबैजना प्रभावित भएका छन् । मसँग पछिल्लो तथ्यांक छैन । तर मलाई लाग्छ यो घटनापछि बालबालिकासहित ३०० भन्दा बढी मानिसको मृत्यु भएको छ ’, गार्ड्सको एयरोस्पेस डिभिजनका प्रमुख ब्रिगेडियर जनरल अमिराली हाजिजादेहले भने । मृत्यु हुनेमा सेना, प्रहरी र मिलिसिया पनि छन् । ओस्लोस्थित इरान ह्यमुन राइट्सले इरान प्रदर्शनमा ४१६ जना मारिएको यसअघि नै जनाएको छ।

Leave a Reply