सुनको भाउ घट्यो | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

काठमाडौं, २९ मंसिर। नेपाली बजारमा शक्रबार छापावाला सुनको भाउ तोलामा ५४ हजार ३ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मुल्य तोलाको ५४ हजार रहको छ ।

बिहीबारको तुलनामा आज सुनको भाउ तोलामा २ सय कम रहेको छ । आज चाँदी ७ सय १५ मा कारोबार भईरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।