भानुभक्त ढकाललाई हराए सुनिल शर्माले, रेखा थापा तेस्रोमा झरिन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भानुभक्त ढकाललाई हराए सुनिल शर्माले, रेखा थापा तेस्रोमा झरिन्

मोरङ। एमाले नेता एवं पूर्वमन्त्री भानुभक्त ढकाल मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन् । उनलाई कांग्रेसका सुनिल शर्माले हराएका हुन् । शर्मा ४८ हजार ६३१ मतसहित विजयी हुँदा ढकालले २५ हजार ८९५ मत मात्र पाए । राप्रपाकी रेखा थापाले १० हजार ९९८ मत पाइन् ।

०७४ को निर्वाचनमा ढकालले शर्मालाई हराएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);