गण्डकीमा मुख्यमन्त्रीका दाबेदार अधिकारी कास्की १(१) बाट निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गण्डकीमा मुख्यमन्त्रीका दाबेदार अधिकारी कास्की १(१) बाट निर्वाचित

काठमाडौं। गण्डकी प्रदेश सभाको कास्की १ १ बाट नेकपा एमालेका खगराज अधिकारी निर्वाचित भएका छन् ।  माओवादी केन्द्रका दीपक कोइरालालाई तीन हजार ९९६ मतले हराउँदै अधिकारी निर्वाचित भएका हुन् । अधिकारीले १५ हजार ५२३ प्राप्त गरे । कास्की १ ९१० मा कुल ३६ हजार ६५५ मत खसेको थियो ।

गण्डकी प्रदेश सभामा एमालेले कूल ११ सिट जितेको छ । उनी गण्डकीमा मुख्यमन्त्रीका दाबेदार हुन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);