महिला हिंसाविरुद्ध र्‍याली | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०७९, मंगलबार

महिला हिंसाविरुद्ध र्‍याली

भैरहवा। महिला हिंसाविरुद्धकाे १६ दिने अभियान अन्तर्गत भैरहवामा लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले गरेको सडक नाटक र र्‍याली । बुद्धचोकबाट निस्केको र्‍याली भैरहवा नगरको परिक्रमा र ठाउँठाउँमा सडक नाटक गरेको थियो ।

Leave a Reply