राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको माग गर्दै राप्रपाकाे मोटरसाइकल र्‍याली | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको माग गर्दै राप्रपाकाे मोटरसाइकल र्‍याली

काठमाडौं, ११ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको माग गर्दै काठमाडौंमा मोटरसाइकल र्‍याली गरेको छ ।

र्‍याली बबरमहलबाट सुरु भैएको ¥याली थापाथली त्रिपुरेश्वर सुन्धारा रत्नपार्क जमल हुँदै दरबार मार्ग पुगि सभामा परिणत भएको छ ।

र्‍यालीमा राप्रपाका अध्यक्ष कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ नेताहरू समेत सहभागी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);