सोलोमन द्वीपमा ७ म्याग्निच्युडको भूकम्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सोलोमन द्वीपमा ७ म्याग्निच्युडको भूकम्प

एजेन्सी। मंगलबार सोलोमन द्वीपमा ७ दशमलब ० म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको केन्द्रबिन्दुबाट ३०० किलोमिटर (१८५ माइल) भित्र सोलोमन तटको क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ। भूकम्पपछि मानिसहरुको भागदौड मच्चिएको थियो। भूकम्पपछि राजधानी सहरलगायतका विभिन्न स्थानमा विद्युत अवरोध भएको प्राप्त विवरणहरूमा जनाइएको छ।

करिब २० सेकेन्डसम्म भूकम्प महसुस गरिएको एएफपी समाचार संस्थाले जनाएको छ। भूकम्पले पु¥याएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);