रुपन्देही-३ मा बालकृष्ण खाणलाई पछ्याउँदै दीपक बोहरा | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

रुपन्देही-३ मा बालकृष्ण खाणलाई पछ्याउँदै दीपक बोहरा

रुपन्देही ।रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाण अगाडि रहेका छन् ।९ हजार १४० मत गणना हुँदा खाणले ३ हजार ४१९ मत पाएका छन्  । उनलाई राप्रपाका दिपक बोहरा ३ हजार ३७० मतसहित पछ्याइरहेका छन् । रुपन्देही ३ मा मायादेवी वडा नम्बर ७, ८ तथा तिलोत्तमा १४ को मतगणना सकिएको हो । अब सियारी १ को मतगणना सुरु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);