रेखा शर्माले एमाले महासचिव पोखरेललाई पछि पारिन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रेखा शर्माले एमाले महासचिव पोखरेललाई पछि पारिन्

बुटवल। दाङ २ को मतगणनामा सत्ता गठबनधनकी उम्मेदवार माओवादी केन्द्रकी रेखा शर्माले अग्रता लिएकी छन् । यसअघि एमालेका शंकर पोखरेलले सुरुवाती अग्रता लिएकोमा रेखाले उछिनेकी हुन् ।

अहिलेसम्म २७ सय ८० मतगणना हुँदा माओवादीकी शर्माले १४ सय ५० र एमालेका महासचिवसमेत रहेका पोखरेलले ८४६ मत प्राप्त गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);