रामकुमारी झाँक्रीले गुल्मीबाट गरिन् मतदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रामकुमारी झाँक्रीले गुल्मीबाट गरिन् मतदान

गुल्मी। नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले गुल्मीबाट मतदान गरेकी छन् । उनले आज बिहान मदाने ४ म्यालपोखरीमा रहेको मेहलेपोखरी मावि मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।

गुल्मी-२ बाट झाँक्रीसँगै एमालेका गोकर्ण विष्ट चुनावी प्रतिस्पर्धामा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);