धनुषा ४ बाट बाट एमालेका रघुवीर महासेठ विजयी | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८२, मंगलबार

धनुषा ४ बाट बाट एमालेका रघुवीर महासेठ विजयी

धनुषा, २५ मंसिर । धनुषा क्षेत्र नं. ४ बाट बाम गठबन्धनका म्मेदवार रघुवीर महासेठ विजयी भएका छन्। महासेठ २२ हजार ५३२ मत ल्याएर विजयी भएका हुन्।

उनले निकटतम प्रतिद्वन्द्वी काँग्रेसका महेन्द्र यादवलाई पराजित गर्दै विजयी भएका हुन्। महासेठको १९ हजार ९९१ मत छ भने। फोरमका महाजन यादवले १९ हजार ६६२ मत पाएका छन्।