न्युयोर्क । फिलाडेल्फियाको केन्सिङ्टन र एलेगेनी क्षेत्रमा गोली चल्दा कम्तीमा १० जना घाइते भएका छन् । घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । उनीहरूको चोटका आधारमा विभिन्न अस्पतालहरूमा लगिएको प्रहरी स्रोतलाई उदृत गर्दै रिपोर्टले जनाएको छ । गोलीकाण्डबारे विस्तृत विवरण आउन बाँकी रहेको र प्रहरीले अनुसन्धान गरिरहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।
अमेरिकामा गोली चल्दा १० जना घाइते
ताजा समाचार
परराष्ट्रमन्त्री डा आरजू राणा जेनेभा प्रस्थान
४ घन्टा अघि
प्रधानमन्त्री ओली लागे ७४ वर्ष
६ घन्टा अघि