न्यूयोर्कको क्लबमा गोली चल्दा ४ जनाको मृत्यु, ३ घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

न्यूयोर्कको क्लबमा गोली चल्दा ४ जनाको मृत्यु, ३ घाइते

AMERICA

एजेन्सी, २६ असोज । अमेरिकाको न्यूयोर्कको एक क्लबमा गोली चल्दा चार जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् । शनिबार घटेको यो गोलीकाण्ड न्यूयोर्कको ब्रुकलिन स्थित रात्रि क्लबमा भएको हो ।

चारजनाको घटनास्थलमा नै मृत्यु भएको र अन्य दुई पुरूष र एक महिला घाइते भएको त्यहाँको प्रहरीले बताएको छ । गोली चलाउने व्यक्तिको पहिचान खुल्न नसकेको र खोजी कार्य जारी रहेको प्रहरीको दाबी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);