जसपा अध्यक्ष यादवको प्रचार प्रसार गर्ने चिकित्सकलाई आयोगको स्पष्टिकरण    | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

जसपा अध्यक्ष यादवको प्रचार प्रसार गर्ने चिकित्सकलाई आयोगको स्पष्टिकरण   

काठमाडौं। जसपाका अध्यक्ष एवं सप्तरीका उम्मेदवार उपेन्द्र यादवको प्रचार गरेको बारे राम राजा प्रसाद सिंह प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रन्जितकुमार सिंहलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ ।
यादवले सेयर गरेको फेसबुक पेजमा डा. झाले गरेको प्रचार प्रसार बारे २४ घण्टाभित्र स्पष्टिकरण दिन आयोगले निर्देशन दिएको छ ।

निर्वाचन आयाेगले एमालेबाट दाङकी उम्मेदवार काेमल ओलीलाई पनि स्पष्टिकरण साेधेकाे छ । उनले स्थानीय एक  विद्यालयमा विद्यार्थीहरूलाई टिफिन टाइममा पार्टीकाे प्रचार गरेकाे आराेप छ ।

Leave a Reply

ताजा समाचार