सुनचाँदीको मूल्य बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं। सुन र चाँदीको मूल्य बढेको छ । सुनचाँदीकाे मूल्य म‌ंगलबार बढेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हाे ।याेसँगै छापावाल सुनको मूल्य ९३ हजार १००, तेजावी सुनको मूल्य ९२ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।  चाँदीको मूल्य १२ सय १५ रुपैयाँमा किनबेच भइरहेकाे छ ।

सोमबार छापावाल सुनको मूल्य ९३ हजार र चाँदीको मूल्य १२ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);