विदेशी मुद्राको आजको विनिमयदर थाहा पाउनुहोस् | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

विदेशी मुद्राको आजको विनिमयदर थाहा पाउनुहोस्

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी १ डलरको खरिददर १३२.१६ पैसा छ भने बिक्रीदर १३२.७६ पैसा रहेको छ । युरो १ को १३१.२६ पैसा खरिददर र १३१.८६ पैसा विक्रीदर छ ।

क्यानेडियन डलर १ को खरिदर ९६.६९ पैसा, अष्ट्रेलियन डलर ८४.४८, सिँगापुर डलर ९३.३६ छ ।  चिनियाँ युआन १८.११, साउदीको रियाल ३५.१८, कतारी रियाल ३५.९६ पैसा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);