कालीकोटमा भीरबाट लडेर एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

कालीकोटमा भीरबाट लडेर एकको मृत्यु

सुर्खेत।कालीकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार भीररबाट लडेर तिलागुफा नगरपालिका-७ की अन्दाजी ५९ वर्षीया नयाँ दमाईको मृत्यु भएको हो ।

महावै गाउँपालिका-५ राम्नीमा रहेको छोरीको घरबाटमा  फर्किँदै गर्दा बित्तामोड भिरबाट लडेर उनको  ज्यान गएको तिलागुफा नगरपालिका उपमेयर महेन्द्रबहादुर शाहीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);