रोल्पामा २० हजार मतान्तरले माओवादीका बर्षमान पुन विजयी | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८१, मंगलबार

रोल्पामा २० हजार मतान्तरले माओवादीका बर्षमान पुन विजयी

रोल्पा, २४ मंसिर । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा २० हजार ७४१ मतान्तरले निर्वाचित भएका छन्।

पुनले ४० हजार ६४७ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अमरसिंह पुनले १९ हजार ९०६ मत पाएका छन्।

तयस्तै रोल्पाको प्रदेशसभामा पनि माओवादी केन्द्रका प्रदेशसभा ‘क’मा कुलप्रसाद केसी ‘सोनाम’ र ‘ख’ दिपेन्द्र कुमार पुन ‘सिजल’ निर्वाचित भएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);