गायक आनन्द कार्की र गायिका देविका वन्दना सम्मानित  | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

गायक आनन्द कार्की र गायिका देविका वन्दना सम्मानित 

चितवन। मोफसलकाे लक्की मिडिया हाउस चितवनले आइएसएमटी सांगीतिक साँझमार्फत् कलाकारहरुलाई सम्मान गरेको छ।
भरतपुरमा रहेको धावन पाटी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा गायक आनन्द कार्की तथा गायिका देविका वन्दनालाई सम्मान गरिएको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ’लक्की’ले जानकारी दिए ।

उनका अनुसार सञ्चारउद्यमी नवीनराज पौडेललाई पनि सम्मान गरिएको छ।

Leave a Reply