कोइराला समुहको अलग भेला २ बजे देखी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोइराला समुहको अलग भेला २ बजे देखी

काठमाडौं। नेपाली कांग्रेस भित्र सिट वाँडफाँटमा असन्तुष्ट रहेका शेखर कोइराला समुहको भेला अपरान्ह २ बजे देखी बस्ने भएको छ ।

काठमाडौको अनुपम फूडल्यान्डमा बस्ने भेलाले संस्थापन पक्षले कोइराला समुहसँग गरिरहेको बिभेदका बारेमा छलफल हुने कोइराला समुहका नेता भुपेन्द्रजंग शाहीले जानकारी दिए ।

आगमी ४ मंसिरका लागि हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेस संस्थापन पक्षले एकलौटी गरेको भन्दै त्यसको बिरोधमा कोइराला समुहले केन्द्रिय कार्यालय सानेपा घेर्ने देखी अलग भेला गर्दै आएका छन । समानुपातिक बन्द सुचीमा एकलौटी गरेको भन्दै बिरोध गरे पछि संस्थापन पक्षले नामावली सच्याउने काम गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);