डडेल्धुरामा प्रधानमन्त्री देउवा ४ हजार बढी मतले अघि बढ्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

काठमाडौँ, २३ मंसिर। प्रधानमन्त्री एवम् कांग्रेस सभापती शेरबहादुर देउवा डडेल्धुरामा आफ्नो निकटतम प्रतिद्धन्द्धीभन्दा ४ हजार ४ मतले अघि रहेका छन्।

पछिल्लो मत परिणाम अनुसार देउवाले अहिलेसम्म १० हजार ०८४ मत प्राप्त गरेका छन् ।

प्रधानमन्त्री देउवालाई कम्युनिष्ट गठबन्धनबाट उमेदवार माओवादी नेता खगराज भट्ट ६ हजार ८० मतले पछ्याइ रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);