काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. १ का विवेकशील साझा पार्टीका नेता पुरुषोतम ढुंगेल नेपाली कांग्रेसका प्रवेश गरेका छन् । उनलाई आज एक कार्यक्रमको आयोजना गरी कांग्रेस नेता प्रकाश मान सिंहले नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् । २०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी काठमाडौ क्षेत्र नं १ ‘ख’ मा विवेकशील साझाबाट उम्मेदवार बनेका थिए ।
काठमाडौं क्षेत्र नं.१ का विवेकशील साझाका नेता कांग्रेसमा प्रवेश
ताजा समाचार
सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार
३ घन्टा अघि
पाल्पा सिमेन्टको आईपीओ खुल्यो
६ घन्टा अघि
आकाश छुने चीर, मन छुने रङ (फोटो फिचर)
७ घन्टा अघि




