दोलखा, २३ मंसिर। दोलखामा पार्वत गुरूङ ३० हजार मतान्तरले विजयी भएका छन् । गुरुङले ५५ हजार ९५४ मत प्राप्त गरी प्रतिद्वन्द्वी कांग्रेसका रुद्र बहादुर खड्कालाई पराजित गरेका हुन् ।
रुद्र बहादुर खड्काले २५ हजार ८०१ मत प्राप्त गरे ।