काठमाडौं। टेबल टेनिस खेलाडी एवं तीन पटकका राष्ट्रिय च्याम्पियन शिवशुन्दर गोठे वैवाहिक बन्धनमा बाँधिएका छन् उनले आज रोमी श्रेष्ठसँग विवाह गरेका हुन् ।
गोठ टेनिसका अन्तर्राष्ट्रिय खेलाडी एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिव पनि हुन् ।
टेबलटेनिस खेलाडी गोठे विवाह बन्धनमा बाँधिए
ताजा समाचार
चार महिनामै ८ खर्ब बढीको वस्तु आयात
१३ घन्टा अघि
१० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै
१४ घन्टा अघि




